माओवादी केन्द्रमा पहिरो, ५ केन्द्रीय सदस्यसहित १५ जनाको राजीनामा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिँकिदैं गर्दा माओवादी केन्द्रका ५ केन्द्रीय सदस्यसहित १५ जनाले सामुहिक राजीना दिएका छन् । निर्वाचनमा पार्टीका तर्फबाट दिइएको उम्मेदवारीप्रति असन्तोष व्यक्त गर्दै नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिने केन्द्रीय सदस्यहरू रमेश मोक्तान, सरोज तामाङ, विकेन्द्र भुलून, राजेश लामा र संजय घिसिङ रहेका छन् । उनीहरुले हिजो आइतबार सामूहिक … Continue reading माओवादी केन्द्रमा पहिरो, ५ केन्द्रीय सदस्यसहित १५ जनाको राजीनामा